लिजा स्कुल , युरोकिड्स र लिटिल स्कर्लस स्कुलका बिघार्थीहरु थ्रि डि आर्ट म्युजियममा

काठमाडौं ।
आज एकै दिन काठमार्डौका तिन बिघालयहरुले आप्mना बिधार्थीहरुलाई थ्रि डि आर्ट म्युजियम भ्रमण गराएका छन् । आज भक्तपुरको लिजा माध्यामिक बिघालय , ललितपुरको ढोलाहिटीमा रहेको युरोकिड्स स्कुल र ललितपुरको कुमारिपाटीमा रहेको लिटिल स्कर्लस मन्टेश्वरीका बिधार्थीहरुले थ्रि डि आर्ट म्युजियम भ्रमण गरेका हुन् ।
आज बिशेष कार्यक्रम सहित तिनवटा बिघालयमा अध्यन गर्नै करिब २०० बिधार्थीका साथै शिक्षक शिक्षीका लगाएतले थ्रि डि आर्ट म्युजियम भ्रमण गरेको म्युजियमकि बजार ब्यबस्थापक अन्जिता भण्डारीले बताउनुभयो ।
बिधार्थीहरुले म्युजियम भ्रमणका साथै बिभिन्न आउटडोर गेममा मनोरन्जन समेत गरेका थिए । म्युजियम भ्रमण स्मरणिय एबम् उपलब्धिमुलक बनाउनका लागि भ्रमण कार्यक्रमलाई बिभिन्न खण्डमा बिभाजन गरिएको र सोहि अनुसार भ्रमणमा आउने बिधार्थी लगाएतका समुहहरुलाई भ्रमण गराउने गरिएको संस्थाकि बजार ब्यबस्थापक भण्डारीले बताउनुभयो ।
म्युजियम भ्रमणमा वेलकम सेसन , वरियन्टेशन सेसन , गाइडेड टुर , रिफ्रेसमेन्ट सेसन लगाएतको सेसन सहितको नयाँ कार्यक्रमहरु र्निमाण गरिएको र सोहि अनुसार बिधार्थीहरुलाई म्युजियम भ्रमण गराइने भण्डारीले बताउनुभयो ।
भ्रमणका लागि बिधार्थी एबम् शिक्षकहरुलाई बिशेष नृत्यका साथ स्वागत समेत गरिएको थियो ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_xTLKtQsVJQ_qjq2c3448efhgmuq7t9zb4fisny2plbdzztmykfl5rtg5dj10xdxxtg6h07u.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_6wQ20cpPnu_u2ugz2vvzvhnicvqmzgd8xm9wo3dygrygim73x8yrirvpgvyznpevt2ynk7o.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_cT0EnQOXxs_luiblve5p5hv3brdbgmvntivlwlddfjj8oddycmfeca64phcun32byy8mr94.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_UFXyBGDLjZ_xygentmbhyoegypw1nijv6wcl5btpz8hegukqn1ullwclqwdn3euradqspua.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_ED78p8Hox9_zvusrcxwisihz5thrknzulfqyofn5dtqf8l7c3bfsjsnhvyzazgrxegxivh0.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_IdvcZBeQgQ_k1anokarzyx1iagx9usdkexjkpx62d1f7vp37oxttbiyiiksamx1ujbpsbyj.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_d5BhIkr4GB_x1ba3fenmknxphihvhkanqxtft6972it2imw2sbju6iv8mklmiodfwgc8mj7.jpg)
प्रतिक्रिया