लिजा स्कुल , युरोकिड्स र लिटिल स्कर्लस स्कुलका बिघार्थीहरु थ्रि डि आर्ट म्युजियममा
काठमाडौं ।
आज एकै दिन काठमार्डौका तिन बिघालयहरुले आप्mना बिधार्थीहरुलाई थ्रि डि आर्ट म्युजियम भ्रमण गराएका छन् । आज भक्तपुरको लिजा माध्यामिक बिघालय , ललितपुरको ढोलाहिटीमा रहेको युरोकिड्स स्कुल र ललितपुरको कुमारिपाटीमा रहेको लिटिल स्कर्लस मन्टेश्वरीका बिधार्थीहरुले थ्रि डि आर्ट म्युजियम भ्रमण गरेका हुन् ।
आज बिशेष कार्यक्रम सहित तिनवटा बिघालयमा अध्यन गर्नै करिब २०० बिधार्थीका साथै शिक्षक शिक्षीका लगाएतले थ्रि डि आर्ट म्युजियम भ्रमण गरेको म्युजियमकि बजार ब्यबस्थापक अन्जिता भण्डारीले बताउनुभयो ।
बिधार्थीहरुले म्युजियम भ्रमणका साथै बिभिन्न आउटडोर गेममा मनोरन्जन समेत गरेका थिए । म्युजियम भ्रमण स्मरणिय एबम् उपलब्धिमुलक बनाउनका लागि भ्रमण कार्यक्रमलाई बिभिन्न खण्डमा बिभाजन गरिएको र सोहि अनुसार भ्रमणमा आउने बिधार्थी लगाएतका समुहहरुलाई भ्रमण गराउने गरिएको संस्थाकि बजार ब्यबस्थापक भण्डारीले बताउनुभयो ।
म्युजियम भ्रमणमा वेलकम सेसन , वरियन्टेशन सेसन , गाइडेड टुर , रिफ्रेसमेन्ट सेसन लगाएतको सेसन सहितको नयाँ कार्यक्रमहरु र्निमाण गरिएको र सोहि अनुसार बिधार्थीहरुलाई म्युजियम भ्रमण गराइने भण्डारीले बताउनुभयो ।
भ्रमणका लागि बिधार्थी एबम् शिक्षकहरुलाई बिशेष नृत्यका साथ स्वागत समेत गरिएको थियो ।
प्रतिक्रिया