तीन सय ५६ ग्राम सुनसहित एक पक्राउ

काठमाडौं
तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहितप्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जेमोउ बस्ने २७ वर्षीय कनैया लाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने, ‘आज काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलदेखि काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६८५८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा निज कनैयालाललाई सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरिएको हो ।’
निज कनैया लालले गुप्ताङ्गमा कार्बनको कागज बाहिर खैरो रङको टेपले बेरेर लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त धातु ११ टुक्रा ल्याएका थिए । घटनाका विषयमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_emhf4RXGmk_sswnhc8ecso1wetwxayizzz9hpezdslk5ofxdxsh2kucisni4paxjriam0yp.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_vrQf8FX1Ka_b2qtidpgiarujxclzhcyjeit9l2tybn4apvhatjmjgxum5mopgrmenwuhyrz.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_SGQsmumQgi_k5yty4zccyrt9vezwcptzyugibokpjx9twihby6zmo0rk3hqcn2qotahvf7c.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_kYzoFCSx9B_bgmtkyv24eknuqpfysmjwltfxolee2awem8olb8xahyaoanyrewdrk0czyeq.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_bCVd9IwloT_clzq8isma3vlnm2kbiac3bmrwwkh570ktsdvbckp69safqvxi2nntgtvixhs.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_XOCMgTt7W2_mulidutcpzl7sbh2mv5vjj1kgerptumcgnjzfpbtvy0rlia7zhv0l7pzpfcq.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_z6qqJK2aUm_bjzolnfcvxyyavoftvpivdhdj2oh4yx395qtrkwsvghtkgzv5au5prk2fhab.jpg)
प्रतिक्रिया