पार्किङमा रड प्रहार प्रकरणः झापाबाट समातिए निश्चल

काठमाडौं
लाजिम्पाटस्थित एक अस्पतालको पार्किङमा एक व्यवसायी विक्रम लामामाथि अन्धाधुन्ध रड प्रहार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालई पक्राउ गरेको छ ।
गोरखाका २९ वर्षीय निश्चल सुनुवारलाई झापाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
गएको कात्तिक ११ गते लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा जग्गा व्यवसायी लामामाथि अन्धाधुन्ध रड प्रहार गरिएको सीसीटीभी फुटेजमा देखिएको थियो ।
रड प्रहारबाट घाइते लामाको उपचार जारी छ । चक्रपथस्थित ग्रीन सिटी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नुवाकोटकै शैलेन्द्र भनिने मार्सल तामाङलाई पक्राउ गरेको थियो ।
घटनामा संलग्न २ जना अझै फरार छन् । घटनाका मुख्य नाइके अजय लामा र दिपक बरामु अझै फरार रहेको प्रहरीले जनाएको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_xTLKtQsVJQ_qjq2c3448efhgmuq7t9zb4fisny2plbdzztmykfl5rtg5dj10xdxxtg6h07u.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_6wQ20cpPnu_u2ugz2vvzvhnicvqmzgd8xm9wo3dygrygim73x8yrirvpgvyznpevt2ynk7o.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_cT0EnQOXxs_luiblve5p5hv3brdbgmvntivlwlddfjj8oddycmfeca64phcun32byy8mr94.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_UFXyBGDLjZ_xygentmbhyoegypw1nijv6wcl5btpz8hegukqn1ullwclqwdn3euradqspua.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_ED78p8Hox9_zvusrcxwisihz5thrknzulfqyofn5dtqf8l7c3bfsjsnhvyzazgrxegxivh0.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_IdvcZBeQgQ_k1anokarzyx1iagx9usdkexjkpx62d1f7vp37oxttbiyiiksamx1ujbpsbyj.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_d5BhIkr4GB_x1ba3fenmknxphihvhkanqxtft6972it2imw2sbju6iv8mklmiodfwgc8mj7.jpg)
प्रतिक्रिया