प्रहरी सहायक निरीक्षक (असई) ले आफैमाथि गोली प्रहार

अछाम ।
अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) ले आफैमाथि गोली प्रहार गरेका छन् ।
तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेका हुन् ।
अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैले बोकेको पेस्तोल बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको बताए । चन्दले राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैमाथि गोली प्रहार गरेको पाइएको बताउँदै डीएसपी भण्डारीले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए ।
घटनाबारे छानविन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । चन्दले गोली प्रहार गर्नुको कारण खुलेको छैन ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_sCGGJHUuxj_s8qzubnjd8wao4spvxcsg9a69msqv5n1ae2rncubevu1sxheznikj2z1e48p.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_AajyRWGwAr_nji4liflxmip1otwt6aa9abmuowaoebzkoqd45uois5iiatsgtq5wcmzk89h.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_sU2gtIsASQ_uj02bewphkwi2burruc1bacoptlee0w4yihevoligjlbsczou6kyp6pm9etp.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_ZJnRJJpVEG_svuy8hvc9adypljqcvcbjhc8e5e6sdtcn2ga9bagifyfciyrh90hdrhqp2bo.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_bZ6d7so9pe_lfnzyxo1jen3c70h5jt39dvkdmdfopborex2fhigcigqfphkbdn7q9v0z7e2.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_V8tscY70sd_nqfgamzhlohzszh8ltna506vbq9lq6w3zahnbiy81mdorkh9scw0vrujk1d7.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_dwD6v1smUm_wjm2pw6b0mblyn5wemqzjsissk2n3glzblmxju7waayav4hwf1uu81linaus.jpg)
प्रतिक्रिया