एनपीएल : आजको पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गुर्खाज भिड्दै

काठमाडौं,
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा काठमान्डु गुर्खाज र चितवन राइनोज भिड्दै छन् । गुर्खाज र राइनोजबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान सवा ९ बजेदेखि सुरु हुनेछ ।दुवै टोलीको मार्की तथा कप्तानमा राष्ट्रिय टोलीका आक्रमक ब्याटिङ गर्ने खेलाडी छन् । मिडियम पेसर तथा लोअर अर्डरमा ब्याटिङ गर्ने करण केसीले काठमान्डुको कप्तानी गर्नेछन् भने युवा अलराउण्डर कुशल मल्लले चितवनको कप्तान सम्हाल्नेछन् ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_BDe14QJyve_gikkatkz2w50w7kefocqnamus1eadffnxysknyksztee9q45v3gfch6g1oen.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_zBd4ZmgXXO_pbknlcghmb9pkjulpucdjuewuv8xbj0pxwmaskyjtmyhjaicasthjwvyuebm.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_dyeT0hYstx_tg1t0zifm7wvznh1qepxnx5mtk78nqpr1fj5qno2ialzyihjqtr3lmoepwgd.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_rEapUndEOR_cvwupym8zqmomdevetf9ylqgccvcpxglrasre5dnfobw7njqjg7enlhks79u.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_x7zA1A9MD1_cckvxj8fwlywjcbc2mitwme3zdwieqqymnals6deng7svahcynkenhrfb1no.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_Oqk6N4NV3z_ctbpovm6pxy5z6a4ytopjm9czkorkfvjmcku7df0fqmxvyxnuisnwkmnwk31.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_wrKk9IY3f1_21mjn0kxbb0iwjbqn1ih6jxq0akggbw8acsdrc4zzhnrrbnzennnaghgt8pd.jpg)
प्रतिक्रिया