हेटौँडामा लडेर एक युवकको मृत्यु

काठमाडौं,
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ मा लडेर एक युवकको मृत्यु भएको छ।हेटौँडा–६ कल्यानटारका २८ वर्षीय उद्धव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मंगलबार साँझ आफ्नै घरको शौचालयबाट निस्कने क्रममा लडेका थिए। बेहोस भएका उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
उनको शव हेटौँडा अस्पतालमा रहेको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_fLuIvfG3Eq_t9tazwd8ffyev8fskoe5ckhejt3t1b4fqbddvmechngcyarfhoxw9oioa2qr.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_gpBSduZs9n_y242nqimezi9esoqpptgt92lxomgkgwdlnhmwonnjtyi2vyegqjzikp9ogfk.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_V0lEXgRomh_fsxi49at846o3v2wzikolsgkhdl8ijq1ofehlaz487hd5watflfjtwefk3wg.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_CdEE4UsyKo_u2626c3ydjmtiisibo9sryspl2ikkwuumgdfyihzjpc0474k2z5bcs8nbkuv.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_QLw6a6AI0i_5sg2wrklnnymx0hngxltb1oqqjsceora5zfktjxw70ribhj4hmlt1fgtp9ct.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_6vyZmbKNZ1_y4pb8tvifqi9t2gosfwlbh8iiy8ex88yy6smuw8ufhksroikpkhblc0c2gc4.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_5F6LoGPci4_x4byew1e135ejd7k5lqibzbxsvrwlfvdinubf3ieyv3dikiwmrbgfq8f8ajl.jpg)
प्रतिक्रिया