सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरबाट थप तीन जना पक्राउ

काठमाडौं :
नेपाल प्रिमियर लिग एनपीएलमा सट्टेबाजी गराउन भारतीय गिरोह सक्रिय भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सट्टेबाजी गराएको आरोपमा थप तीन जनालाई पक्राउ गरेको छ।
हिजो त्रिवि क्रिकेट मैदानबाटै पक्राउ परेका उनीहरुलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले बताए। यसअघि सट्टेबाजी गराउने चारजना भारतीय नागरिकलाई पक्राउ परेका थिए।
भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार यसअघि पक्राउ परेका थिए।
स्पोर्टस् बाजी र प्रोबो एपमार्फत उनीहरुले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_fLuIvfG3Eq_t9tazwd8ffyev8fskoe5ckhejt3t1b4fqbddvmechngcyarfhoxw9oioa2qr.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_gpBSduZs9n_y242nqimezi9esoqpptgt92lxomgkgwdlnhmwonnjtyi2vyegqjzikp9ogfk.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_V0lEXgRomh_fsxi49at846o3v2wzikolsgkhdl8ijq1ofehlaz487hd5watflfjtwefk3wg.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_CdEE4UsyKo_u2626c3ydjmtiisibo9sryspl2ikkwuumgdfyihzjpc0474k2z5bcs8nbkuv.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_QLw6a6AI0i_5sg2wrklnnymx0hngxltb1oqqjsceora5zfktjxw70ribhj4hmlt1fgtp9ct.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_6vyZmbKNZ1_y4pb8tvifqi9t2gosfwlbh8iiy8ex88yy6smuw8ufhksroikpkhblc0c2gc4.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_5F6LoGPci4_x4byew1e135ejd7k5lqibzbxsvrwlfvdinubf3ieyv3dikiwmrbgfq8f8ajl.jpg)
प्रतिक्रिया