मन्त्रालयको नाम ‘वन वातावरण तथा जलवायु परिवर्तन’राख्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं ।
वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रालयको नाम वन वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने प्रकृया अगाडि बढेको जानकारी दिएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित जलवायु परिवर्तन सरोकार सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उनले कानुनी सुधारमा वातावरण संरक्षण तथा जलवायु ऐन बनाउने कुरामा प्रक्रिया सुरु भएको, कार्बन व्यापारमा निजी क्षेत्रसहित समेत संलग्न हुनेगरी नियमावली मन्त्रालयले तयार पारेको, स्वीडेन र नेपालबीच सम्झौता भइसकेको जानकारी गराए ।
उनले भने,‘ कानुनी सुधारमा वातावरण संरक्षण तथा जलवायु ऐन बनाउने कुरामा प्रक्रिया सुरु भएको कार्बन व्यापारमा निजी क्षेत्रसहित समेत संलग्न हुनेगरी नियमावली मन्त्रालयले तयार पारेको स्वीडेन र नेपालबीच सम्झौता भइसकेको छ ।
संस्थागत सुधारमा मन्त्रालयको नाम वन वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने प्रकृया अगाडि बढेको छ ।’
त्यस्तै उनले समग्र आर्थिक वृद्धिलाई वातावरणीय संरक्षणसँग सन्तुलनमा राखेर जलवायु परिवर्तनलाई सम्बोधन गर्दै जलवायुमैत्री विकास गर्न सम्भव रहेको बताए । उपलब्ध अवसरहरु र दक्ष प्रविधिको प्रयोग गरेर नेपालले अन्य देशहरुले गरेको जस्तै गल्ति नदोहो¥याई स्वच्छ र दिगो बाटो अनुसरण गर्न सकिने विश्वास व्यक्त गरे ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_q65MvYaUsL_a8an6fx2lvpusbbvi0xixpt2znhjzvcmeq8pemjqg4n3xh3zsfzskceeupfi.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_71pQ25EiB4_rniewilaoxamf61eag1ecs5x3ncwaafcd2ve3iyrymd1icavn3d7mmosunkq.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_E1zzLw7kEh_jr2cgypepawzppuokfgaut9upscc1kyqfqweqz1bef0m3vqdodhgcqydpbx6.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_ITJlmbnzcP_5dvckt9vdepakqkhf9bhfaheeibbbr5z7ff9wblocoqo1tx9xnifojehlj5p.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_06vdzzPGwO_bd8ia189wh8uc1myzjinooxo1at9dnktfmfrx3qisn9ohjrndnar9ypnttl9.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_vUfM9x1GWy_ydrutsjthhljci9lqwszuappdc5k7z8entebn5lo4vbfc6nevcpyeyezdz8d.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_AcDc0GYCs0_qszmcent2yddqt3jwfuogk4bqxssevel7ch4ccpe439biyhmcy7kshh23d5z.jpg)
प्रतिक्रिया