चीनमा यसरी काम गरिरहेका छन् रोबोटहरुले
%2520(1)_fTTwV5s9Zz_h63eyvmwyneqd2r3ompyja5d2lelhlxouagx72bzdrjfsninvcws5w5ecdne_GjISdC2dr4_jzjn8ouvoskqzvfazadwiuapmaxtlcjm26vkgv9obezsuhee08lx0al92o5h.jpg)
एजेन्सी ।
चीनमा विकास भएको रोबोटहरूले मानिसको दैनिक जीवन र उत्पादनमा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन् । पूर्वी चीनको शानडोङ प्रान्तका रोबोटिक्सले दैनिक मान्छेहरुले गर्ने काम नै गरिरहेकाले मानिसहरुको दैनिकीमा परिवर्तन आइरहेको छ ।
एयूबीओ रोबोटिक्सहरुले कारका पार्टहरु जोड्ने, कफी बनाउनेलगायत मान्छे दैनिक कामहरु गरिरहेका छन् ।
त्यस्तै ह्युमनोइड रोबोटहरु लामो समयदेखि इन्जिनियर, वैज्ञानिकका साथै आमममनिसका लागि समेत ध्यानाकर्षणको विषय बन्दै आएका छन् ।(भिडियो –सीसीटीभीप्लस)

नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

सर्लाहीको मलंगवाका अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १९ मा १५ लाई बन्द गर्न…
%2520(2)_RcOpKgYJtg_xrrpchnly3v5z94f6yrupaj8ohn08gwdzi7caira9al9qwojrdnjwe2xjoky_h3m0Ve2rD3_pcjpghk3yogdddjmmlrtjc0svjf5gl7xol6p1ocxpgnrtapewsnz80rktb8w.jpg)
आज तराईका जिल्लामा होली उत्सव मनाइँदै

बालबालिकाहरूले होली खेल्दा अपनाउनुपर्ने सावधानीहरू
_fH6pRodMrR_fcosoha0proq1geka3tun0uhrvd0vdyirr1jhdqkxodt1tavi21uc3hqqlg1_EXgAjetl0B_syiithfmkolkcyvpivuknuuiczcbw316lzgdfx6gfz7ibifm8gawsh6ajapr.jpg)
मिथिला माध्यमिकी परिक्रमा : आज अन्तिम स्थल जनकपुरधाम पुग्दै
%2520(37)_8PxaDywjXB_ygalsm5efctov4ofufwtobirdf5wuq6xcwchqwpdpypjx5fghiwzurtut1li_tEOHTE86oL_gqsk4adr1ihqfhblp4rg9jhyhd4kptmnzxquinvcwec9rkepx4jeaddin9xe.jpg)
विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर (फोटोफिचर)

प्रतिक्रिया