सामूदायिक कुकुरहरुको बन्ध्याकरणको तयारीमा छौ : प्रमुख महर्जन
%2520(1)_ewUzcoZf6d_iumkxi3yx0diymycyx3hfqzfqs1iyjjrjtkmqkyapfjt5bn3j52cq6cduxkq_PeFaZjrAG9_y67vhogoejjidm0cazm6tpgq5t1fqdzoqkojslz0vwbkrinsj7yjkx89aztg.jpg)
ललितपुर ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रका सामूदायिक कुकुरहरुको व्यवस्थापनका लागि तयारी सुरु गरिएको बताएका छन् । महर्जनले यही वर्षबाट सामूदायिक कुकुर बन्ध्याकरणको लागि टेन्डर आह्वान गरिसकेको समेत जानकारी दिए ।
केनेल क्लब अफ नेपालले बाइरो प्रेसेन्त्स तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शोकोका अवसरमा उनले कुकुरहरुको व्यवस्थापन जरुरी रहेको बताएका हुन् । उनले भने, ‘ललितपुर महानगरपालिकाले सामुदायिक कुकुरहरुको बारेमा केही व्यवस्थापन गर्नुपर्छ भन्ने लागेको छ । यसमा अध्ययन गरायौं । त्यसबाट एउटा रिपोर्ट आएको छ । त्यो रिपोर्ट अनुसार ९ हजार ९ सय ४४ वटा सामुदायिक कुकुरहरु ललितपुर महानगरपालिकामा रहेछ । यसको व्यवस्थापन गर्न गार्हो पर्ने कुरा हो । तसर्थ पनि यही वर्षबाट सामुदायिक कुकुर बन्ध्याकरणको लागि हालै टेन्डर आह्वान गरिसकेका छौ ।’
यसको साथै, उनले ललितपुरमा आयोजना भएको डग शोका सबै आयोजकलाई धन्यवाद दिदैँ अर्को पटक पनि ललितपुर महानगरपालिकामै कार्यक्रम गर्ने हो भने सहकार्य गर्ने बताए । शनिबार ललितपुर जाउलाखेल फुटबल ग्राउण्डमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_IKOF2mKkiM_jza5hra8fdbc3lpzjdsqzg1bvel46eh16q2zxq80n2barchevrzlrr9dyan0.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_qvB2fEiyDW_87girnrk4col3dd1szn4pckcsxuxgfo9i3ol3fix6y1kqy5lyk7cqsou30io.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_D2JAHweFWO_lhevsmkg8max23r4xruuykgam1r33ljia4tvfnf3kxhnhagm4mzh2jc7sym7.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_6814rJCwsI_3qkirg51bdllft8knmmpsqdn6hoduu88ycqkt45lzkp81pjbwz4hvxzgovr0.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_oxk6S7RVSP_q4ppanjxnqihc47gxswqwxas60showfvdjuygk1xz1lajz3rvpkvft1lwexu.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_BXXAS0rVok_zfgqzdb3equjgmsiyd61y0jbzo7oaglh0ehwabaqs0vgx7gdz6z0syren82l.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_a1oymKWskh_uaxvgt2qi9dgqwdu6yeb1gxtrlgfes9mtgwn3xt1uciv95wkvglxgjajgdjs.jpg)
प्रतिक्रिया