नेपाली कांग्रेस पक्षीय नगर सभासदले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरे
%2520(5)_maneSzl6yx_bxc1oqmdo3zlqgdiipm9mrhu8xr6eepiqsjg6api7rsayrk6ajniecz96als_TBcV9GF4MN_fh0gslurjn2j7cdm3utr9cb7kbips2csnrev7p9gk3pso22imjy3jww6spvz.jpg)
पोखरा ।
नेपाली कांग्रेस पक्षीय नगर सभासदहरुले पोखरा महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बहुमत सदस्य उपस्थित हुँदा हुँदै पनि मेयरले नगरसभा स्थगित गरेको भन्दै नेपाली कांग्रेस पक्षीय नगर सभासदहरुले पोखरा महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
करारमा कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दबाब दिँदै नेकपा एमालेले सोमबारको नगर सभा बैठक बहिष्कार गरेको थियो । एमालेका जनप्रतिनिधिले बैठक बहिष्कार गरेपछि मेयर धनराज आचार्यले नगर सभा बैठक स्थगित गरेका थिए ।
करारमा कर्मचारी नियुक्तिको विषयलाई लिएर पोखरा महानगरपालिकाभित्र लामो समयदेखि विवाद छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_q65MvYaUsL_a8an6fx2lvpusbbvi0xixpt2znhjzvcmeq8pemjqg4n3xh3zsfzskceeupfi.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_71pQ25EiB4_rniewilaoxamf61eag1ecs5x3ncwaafcd2ve3iyrymd1icavn3d7mmosunkq.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_E1zzLw7kEh_jr2cgypepawzppuokfgaut9upscc1kyqfqweqz1bef0m3vqdodhgcqydpbx6.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_ITJlmbnzcP_5dvckt9vdepakqkhf9bhfaheeibbbr5z7ff9wblocoqo1tx9xnifojehlj5p.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_06vdzzPGwO_bd8ia189wh8uc1myzjinooxo1at9dnktfmfrx3qisn9ohjrndnar9ypnttl9.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_vUfM9x1GWy_ydrutsjthhljci9lqwszuappdc5k7z8entebn5lo4vbfc6nevcpyeyezdz8d.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_AcDc0GYCs0_qszmcent2yddqt3jwfuogk4bqxssevel7ch4ccpe439biyhmcy7kshh23d5z.jpg)
प्रतिक्रिया