विदेश जाने खुशियाली साट्न गोरखकाली हिडेका आमाछोरा मोटरसाइकल दुर्घटनामा अस्ताए
_YgsXQuqFZw_0ctgumsaemyjx03hul6ck1lcpavchuqolcnzj1nlguuz1dqp4dystedhzoaj_B2Z4aPxXKt_z2uuv9aughu4xyrdxjljvodiw7gxmad0bcrkgtcqralnol9xs77acmsxeplx.jpg)
पोखरा ।
तनहुँको ऋषिङ गाउपालिका वडा नम्बर ६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दिप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा पास गरेर विदेश जाने तयारी गरिरहेका थिए । सोही क्रममा उनले ४० वर्षीय आमा मधुमाया आलेसँग मिलेर व्यास नगरपालिका वडा नम्बर ५ पाटनस्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए । उनलाई विदेश जान अफर लेटर पनि आयो ।
त्यही खुसियालीमा १९ वर्षीय सन्दिपले आमा मधुमाया आलेलाई आज बिहानै ग.प्र.००३–००१ प ०३१० न.को मोटरसाइकलमा राखेर गोरखा कालिका मन्दिर दर्शन गर्न जाँदै थिए । तर दैबको लिला ! कालिका मन्दिर नपुग्दै बीच बाटोमै उनिहरू अस्ताउन पुगेका छन् ।
उनीहरु चढेको मोटरसाइकल तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ तल्लो छिर्कनस्थित पृथ्वीराजमार्गमा पुग्दा बाक्लो हुस्सुकाकारण चालक रहेका सन्दिपले मोटरसाइकलको नियन्त्रण गुमाउँदा सडकको कल्भर्टमा ठोक्किन पुग्यो र सात÷आठ मिटर मुनि खाल्डोमा बज्रिन पुग्यो र आमा – छोरा दुबैले यस संसार छाडेर बिदा भए । दैबले प्रहार गरेको बज्रकाकारण विदेश जाने सन्दीपको सपनामा कुठाराघात भयो । एक मात्र सन्तान रहेका सन्दीप र उनकी आमा मधुमायाको मृत्युले आले परिवार शोक विव्हल बनेको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_DgWQDa8B8w_sh0f1ffmb3wmicg3qdyto0hmozldxapcjubrvwaovgiksgg8l4jotcvqw6hh.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_gpBSduZs9n_y242nqimezi9esoqpptgt92lxomgkgwdlnhmwonnjtyi2vyegqjzikp9ogfk.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_5CaJu2BHTY_g05wtloccy2splm8lxz8d6cvw91fcr0a3mkj3r3jjzs4m1bptgust0abwn41.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_CdEE4UsyKo_u2626c3ydjmtiisibo9sryspl2ikkwuumgdfyihzjpc0474k2z5bcs8nbkuv.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_QLw6a6AI0i_5sg2wrklnnymx0hngxltb1oqqjsceora5zfktjxw70ribhj4hmlt1fgtp9ct.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_6vyZmbKNZ1_y4pb8tvifqi9t2gosfwlbh8iiy8ex88yy6smuw8ufhksroikpkhblc0c2gc4.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_5F6LoGPci4_x4byew1e135ejd7k5lqibzbxsvrwlfvdinubf3ieyv3dikiwmrbgfq8f8ajl.jpg)
प्रतिक्रिया