विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री
_AJWqlNEV6k_uzydpmrxuv2lk4fdqfoofewxgkffespf7jjtcaejr4tjktab0rusqwbghvyy_Wb2S4gVRiD_ztdztsw1bzj6jh66pigvkt2t19xg3nkuml0gw9e02thqzadza3bmtocrxjq1.jpeg)
रामेछाप ।
विद्यार्थीहरूले सहयोग सङ्कलन गरेर विद्यार्थीलाई नै शैक्षिक सामाग्री वितरण गरेका छन् । अनेरास्ववियु मन्थली नगर कमिटीले संगठनको दोस्रो अधिवेशन सम्पन्न भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा मन्थली नगरपालिका–१४ फुलासीका दुईवटा आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
सो वडाको श्री भीमेश्वर आधारभूत विद्यालयले र श्री मिल्ती जनज्योति आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमा नै गएर शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियु मन्थली नगरपालिका कमिटी अध्यक्ष उत्सव केसीले जानकारी दिए ।ती विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई कपि, पेन्सिल, सापनर, इरेजर लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको उनले बताए ।
कार्यक्रममा संगठनकी केन्द्रीय सदस्य आङलामु शेर्पा, जिल्ला अध्यक्ष पुष्कर भट्टराई, वडाका जनप्रतिनिधि, राजनीतिक दल तथा विद्यार्थी संगठनका नेताहरू लगायतको सहभागिता रहेको थियो । विद्यार्थी संगठनले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेर रचनात्मक काम गरेको भन्दै विद्यालयका प्रधानाध्यापकहरुले खुसी व्यक्त गरेका थिए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_xTLKtQsVJQ_qjq2c3448efhgmuq7t9zb4fisny2plbdzztmykfl5rtg5dj10xdxxtg6h07u.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_6wQ20cpPnu_u2ugz2vvzvhnicvqmzgd8xm9wo3dygrygim73x8yrirvpgvyznpevt2ynk7o.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_cT0EnQOXxs_luiblve5p5hv3brdbgmvntivlwlddfjj8oddycmfeca64phcun32byy8mr94.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_6GJlZF6jAU_zuf79nen6sm87cqcgexw4esf4jnqscygbiut8c4bujqv3xpq27jtzw0sf2gt.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_ED78p8Hox9_zvusrcxwisihz5thrknzulfqyofn5dtqf8l7c3bfsjsnhvyzazgrxegxivh0.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_IdvcZBeQgQ_k1anokarzyx1iagx9usdkexjkpx62d1f7vp37oxttbiyiiksamx1ujbpsbyj.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_yfemqOOmIC_nhvxnjfd4sglncsuxbecbtskru0aoutashgxer4k2bd503pmchplvyi5dnj2.jpg)
प्रतिक्रिया