बारामा अवैधरुपमा गरिएको गाँजा खेती नष्ट
_7bJXNgq17R_ceoatytrpy9ifbfrcla0h5k6nfpqhpdcmnzreaa066kev4lh9a3qnuulsgag_Gut7OYgC7x_oyaqetovmiorgaj6pvkqtlejldldexqj6hcg2dylimounjwj99lyvmzkp85x.jpg)
बारा ।
बारा प्रहरीले ९ बिगाह खेतमा लगाएको अवैध गाँजा खेती फँडानी तथा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी ईकाइ कार्यालयहरूबाट खटीएका प्रहरी टोलीले गाँजा खेती फँडानी तथा नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटीएकोे प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालीका वडा नं.२२ को चकरी गाँउ र नयाँ बस्ती टोल क्षेत्रमा लगाएको ५ बिगाह गाँजा फँडानी गरेको प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार करिब १ लाख गाँजाका बोटहरू नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यलाय निजगढको प्रहरी टोलिले निजगढ नगरपालिका, वडा नं.१२ र वडा नं. १३ ४ बिगाह खेतीमा लगाएको गाँजा फँडानी गरेको उनले जानकारी दिए । सो क्षेत्रमा करिब ८० हजार गाँजाका बोटहरू नष्ट गरिएको प्रहरी नायव उपरिक्षक सापकोटाले बताए । जिल्ला प्रहरी कार्यलयबाट खटिएको मातहतको टोलिले माघ २४ गते बिहान साढे ९ बजेदेखि साँझ करिब ७ बजेसम्म अबैध गाँजा खेती फँडानी तथा नष्ट गरेको हो । अवैध गाँजा एक लाख ८० हजार बोटहरू फडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_sCGGJHUuxj_s8qzubnjd8wao4spvxcsg9a69msqv5n1ae2rncubevu1sxheznikj2z1e48p.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_AajyRWGwAr_nji4liflxmip1otwt6aa9abmuowaoebzkoqd45uois5iiatsgtq5wcmzk89h.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_l93mN2KlDi_ezgta5ikk5pm6rzix0amnxuukcs4b9fbz9xub4xe1wscfwqxnodox9aiyxbr.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_ZJnRJJpVEG_svuy8hvc9adypljqcvcbjhc8e5e6sdtcn2ga9bagifyfciyrh90hdrhqp2bo.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_bZ6d7so9pe_lfnzyxo1jen3c70h5jt39dvkdmdfopborex2fhigcigqfphkbdn7q9v0z7e2.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_2q4hOkkSCb_sdmduul8dodome1wasin0i8pu9roajk5aog7if6afnbsoxuoxpl9xa0hyxpb.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_dwD6v1smUm_wjm2pw6b0mblyn5wemqzjsissk2n3glzblmxju7waayav4hwf1uu81linaus.jpg)
प्रतिक्रिया