पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत, राष्ट्र भक्तिको माहोल
%2520(2)_2Mf4qvIec9_wf3j6s7zrv046klx7uaobiokdjp9hukidweumgjqa02w1bs99cweajxds6hb_bjPzrR6o8s_shf1cvgxadwpjaogfke1ughshs5ytmpa5rs3ameqqmjzqfzuqm8beflqjfhu.jpg)
पोखरा ।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार परिवारसहित पोखरा आइपुगेका छन् । समिट एयरको चार्टर जहाजमार्फत आएका उनलाई पोखरामा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । पूर्वराजा शाह आज राति रुपाकोट रिसोर्टमा बस्नेछन् । उनको पोखरा बसाइँ दुई सातासम्म रहनेछ । भ्रमणलाई विशेष बनाउन विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भइरहेको छ ।
यस क्रममा उनले विभिन्न मठमन्दिर दर्शन गर्ने, पूजापाठमा सहभागी हुने र स्थानीय व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । उनका समर्थकहरू शाहको यो भ्रमणलाई आस्थासँग जोडेर हेरिरहेका छन् ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_bMQdXNCdz8_jvnzlkvvuxdxgmveztac02pvyjw2pgknesadug5thhmi4c2dwmmisgvtjkfg.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_B5yGnlvRCJ_owbzc0nmhhyvwit6jts0mfzewgswsgbt2i3brvke4bsicivvultnengdkenm.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_w3qtXZBZz1_vzqeyfjwmcmx56g9tiljuqdcrpkplil5jk2lahuyf6xflevqjook8u0v46vu.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_FJNLg8qyXC_4ljcmq7durmrjjonm8fcewkisdo1t112il68ilchwilspptk0fmdzoxotqcr.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_EaxopupOd4_uecwkjuowmibva76ifafh7jsvcjv21yqpjbtotcsdkxxoolrjj4datkgwrgv.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_dGxgkVONU3_7l6ag1iaoz7qhtxs40e0gcjpt7skfzy39scoxb1jsclkt7hbvqxe8bhbp19d.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_60oZckHieC_28ovhvzdlbsr3kvyidsfxigijga5oy2i4beinkbtjlai0quhgo2uxueghpo9.jpg)
प्रतिक्रिया