सत्ता पक्षीय दलको बैठक बस्दै
_EKsNynrJUC_6siwokxmaoq2tcqosvxstxkvsmtunmbfznv3fgxgxlstnzdwihx289k8blfg_NUyid2t44b_tafnrylfpagmqnnmimd6haoskkjdtera7appvrnrs9j6rxfab5wzy8ffajal.jpg)
काठमाडौं ।
आज (शनिवार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय दलको बैठक बस्दै छ ।
आज बिहान ११ बजे बैठकमा अध्यादेशलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत शुक्रबार बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरुको सहभागीतामा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।
उक्त बैठकमा सरकार सञ्चालनका विषय, अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_EIlmUCu942_zh3ra6zoqcrmbvdkxkxwcn7jnvxpdtutvivxg0ljdajtokqqzfrnxlvtzkfj.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_lOImY85KED_ffmuzybx1zqfjr7kjo3igiyxhkygtlaywcsktvizk7umyph54k4uoxygamov.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_GgeH62VvI8_x3w5xb7xmu5snmk1myvew00en2aamqwodtlnjtxpmltc2hgq31jomw4zppyc.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_r66kVsd2Vz_3vuqcwz6wkozp3su2fj0pta6nv229inybpflzpii9jmpzub5yyrog9ycntzw.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_xVUzf2Ff9J_kkpz5j44lvawnuaixdipm3q86wnotrq27muxnfyylik4cldl1fgqipzbijte.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_F6d7MixfYn_fqlmrebjrmiqwxd7txvgipbqgdy1kkfrf3ywzixdrvm2obxlzfmdwgau5mdo.jpg)
प्रतिक्रिया