पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
%2520(24)_D7KGGBNrDd_2d9pchzhgl0zrsvhx2jmq90gfxnxhr7grzoqvotczkugjtpqotf2gpsacu5h_uAd65181Fr_29gyaqmdkxeluwueyorv6sjgzwwdpiiqtqullcw61mgpyigy6ccuevtfkhtl.jpg)
पोखरा ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर मन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते भएका हुन् ।
मन्त्री पौडेलको हाल गण्डकी मेडिकल कलेज पोखरामा र मेयर आचार्यको फिस्टेल हस्पिटल पोखरामा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । मन्त्री पौडेल र मेयर आचार्यको अवस्था सामान्य रहेको र खतरामुक्त रहेको एसपी ओलियाले बताए ।
भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_H4I3s9hu1S_d2j4peoujtcryjaixicnnlfvbakok3tztdyielgdlmya8a0fomzshdef8t4x.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_zQYhgkdHHm_yk7wbzckfrl3bsi5ognlqb1zrh2lbrqzthvxjz19djgdb15yajlnszgfay1a.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_nvedtDNg63_sku9z5xdvju7m0ngwfkls4d5uwqlpkprgbngo4heytp4oqepcssqp1vosqos.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_weidiETf9F_2bnpqnkgeb5d7duocza5zxqpa6k0evpjce8qufstn1qbyzdlugrixhve9vuo.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_ZhslrlRIMS_sq9sa9eja4lqgeiykis5dvpb10nrbvwauc3ehas89nifrpjrjj7mwmoxvex6.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_EOGxjH3Qs8_qntb1fplsswj93ljpburtmqkj3kcijckmkbkkgpxij9vbd62tluxk8f8lnjt.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_B5FfdFFmyN_yiyme1mssiiljhf4olzlr7f4psxljcmliuosg2h8rutbavsudmnr7qmswsrh.jpg)
प्रतिक्रिया