जलन हुने, शिघ्र स्वास्थ्य लाभको कामना गर्ने वाहेक अरु काम भएन् : चन्द्र भण्डारी

काठमाडौं ।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जलनमा परेका अर्थमन्त्री र आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
उनले भने, ‘हिजो जलनमा परेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय घाइते हुनुभएको छ । उहाँ दुई जनालाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यसैगरी सानदार मःम मा ग्यास विष्फोटन भइ ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जलन हुने, शिघ्र स्वास्थ्य लाभको कामना गर्ने , श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो निरन्तर भयो । जुन दिन म जलनमा परेको थिए आजकै दिन नेपाल सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो । धेरै पटक तीन महिना अस्पताल बसेर नेपाल आइसकेपछि धेरै पटक प्रधानमन्त्रीज्युहरु, मन्त्रीज्युहरु सबैसँग यसको विषयमा लामो छलफल भयो तर कसैलाई पनि यतातिर ध्यान गएन ।’
साथै उनले सानदार मःम मा ग्यास विष्फोटन भइ ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_emhf4RXGmk_sswnhc8ecso1wetwxayizzz9hpezdslk5ofxdxsh2kucisni4paxjriam0yp.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_vrQf8FX1Ka_b2qtidpgiarujxclzhcyjeit9l2tybn4apvhatjmjgxum5mopgrmenwuhyrz.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_SGQsmumQgi_k5yty4zccyrt9vezwcptzyugibokpjx9twihby6zmo0rk3hqcn2qotahvf7c.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_kYzoFCSx9B_bgmtkyv24eknuqpfysmjwltfxolee2awem8olb8xahyaoanyrewdrk0czyeq.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_bCVd9IwloT_clzq8isma3vlnm2kbiac3bmrwwkh570ktsdvbckp69safqvxi2nntgtvixhs.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_XOCMgTt7W2_mulidutcpzl7sbh2mv5vjj1kgerptumcgnjzfpbtvy0rlia7zhv0l7pzpfcq.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_z6qqJK2aUm_bjzolnfcvxyyavoftvpivdhdj2oh4yx395qtrkwsvghtkgzv5au5prk2fhab.jpg)
प्रतिक्रिया