एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेटवार्ता
_kfn5XD8s9f_g476eibqadu4vlg9b2prgkkvpyfixsxh1kyrwpodofpevmwkfdse2r3gb3jn_h8wCwKu6pB_rbd0kpj3gtzaaz1lxrz8fwro3uk2qjzyx03g0vz2jzeqjkncixhytxs29tml.jpg)
काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर–काउन्सिलर आन्द्रे किसेलेन्को बीच भेटवार्ता भएको छ । सोमवार भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । यसैबीच दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डा बारे पनि छलफल गरेको बताइएको छ ।
भेट पछि दुतावासले विज्ञप्ति जारि गर्दै द्विपक्षीय संवादले एकअर्काको अडान र सम्भावित सहयोगका क्षेत्रहरूको पहिचान गर्न समान बुझाई भएको उल्लेख गरेको छ । नेपाल र रुस बीचको सम्बन्ध औपचारिकतामा मात्र रहेको बेला यो भेटलाई महत्वको साथ् हेरिएको छ ।
नेपाली युवालाई अवैध रुपमा रुस लगि सेनामा भर्ति गरेको विषयमा रुसले प्रतिक्रिया दिएको छैन । रुस युक्रेन युद्धमा २० जना भन्दा बढी नेपाली युवाको ज्यान गइसकेको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_XZsVJvoDVG_djsphtmztteuch4yojfvtu9df75xcmgnilafupilf4b6akofsbyicah0ycjh.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_Gz8z33xDD5_edbr1pjd80zltes0zrx1slmyrzcykdb9eyvwa0tihklcv5j1s8thz9scu7pq.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_WmLNplUUS4_t5qjj1ohubpfg0xqb2ov32spzb9aoowgjc5j2q3a17zifewlldnf8wovzed3.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_bZzQw3TfyU_fxrralqpsz14nz6wnn7eqonttomf7swolq9gddp6gwxqftz7dhkiqrjlbeld.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_CSeGtofmjw_ccp6pkvxfngp3dnmdsl4csfg5jcibethb8kbqes46qpc8mcqyfx2murcncdi.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_fToLHH1EOo_yebhbwqmfnukgouzc2nodtl0fjdqkeenkaep2fqmujiutk8irzll8klzducf.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_mmffqS81Bt_izy28tzwhmarvwds5uxjwfyuu9cqatogzkrgmpnbwnt04qqorg4qvpaxusft.jpg)
प्रतिक्रिया