केयरगिभरका लागि इजराइल उडे १३ जना नेपाली
%2520(26)_ys6NGrs4Dz_bfyazscnx6esjwe2fzk7cdqvuflhmrbuewk6al32vla4fpkkqe1tw764ah6r_PNWvQ4PEMk_houeywqundathdhvbw8op61qqlcnnixrxl5xlzf5jyvsatgjrqy4g1sm5w29.jpg)
काठमाडौं ।
केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इजराइल उडेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना इजराइल उडेका हुन् ।
गएको असोजमा केयरगिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्र मार्फत छनोट भएका थिए । उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागको इजराइल शाखाले जनाएको छ । हालसम्म दुई सयभन्दा धेरै कन्ट्याक्ट आइसकेको छ । उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_c8xpQ4KUON_yeo8otne20lpbzmyvmqauv6lm5ohrlaos6sswycfr9ed62du6xxajsrg62zl.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_3KiYVlTpiN_33ttjvcwr6dnpvzaps4arxosfq22ik9dxicnqwy910mulmtkqcjcc3akiayl.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_CWjm77Zlk4_d8webmp9woql4ceelm3sxxcgcj9f6m2z5myslebearm21lhjuzfhnlp2d4l9.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_wcTDV5lFur_wgm4uezecvjnzsz8cwxhcodzhvivwozeyi5oldox65aqrguqokx4d9meatpl.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_G14PlRBAeH_mdtgvpjdosjo6fptqbxnjmeetoezyp9zj3h1oca5nz7ceihxmn971z6htruq.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_JJesVl4Rta_i4xq7iwaxgswqpqyp9fqwuk7uo0gu1w0uoc4e9szq5uom1kcl5fw7caiud7j.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_307dAymypw_yfnu0mi7rjrp77otli84iplgkwxmjmcrhgoqijkclhby1pc45ywxfggpvscb.jpg)
प्रतिक्रिया