नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त
%2520(27)_8GYBkUwY7G_exxo89anc0byz2fip1ltprwww5ve9ji99fajuwg5jgz0tz2eojt8ytu0i5cp_nGlTPLdxGa_gsnnybxei7y7ryrmkjreltgrjwdd0uhn0muymvrfjd46nt5ree3balft3zs1.jpg)
काठमाडौं ।
नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । लामो समय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्काउटको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका घिमिरेलाई युवा तथा खेलकुदमन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले प्रमुख आक्युत नियुक्त गरेका हुन् । मन्त्री चौधरीले निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रंजितलाई हटाउँदै घिमिरेलााई प्रमुख आयुक्त बनाएका हुन् । रंजितमाथि विभिन्न विवाद सिर्जना गरेको गैरकानूनी रूपमा नियुक्ति लिएर संस्था बिगारेको आरोप थियो ।
यस्तै, राष्ट्रिय सतर्कता केन्द्रले पनि रंजितको नियुक्ति कानुन सम्मत नभएको भन्दै उनको नियुक्ति बदर गर्दै नयाँ व्यक्ति नियुक्त गर्न मन्त्री चौधरीलाई निर्देशन दिएको थियो । सोही निर्देशन पश्चात मन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णयबाट घिमिरेलाई नयाँ प्रमुख आयुक्त नियुक्त गरेका हुन् ।
घिमिरेसँगै मन्त्री चौधरी अन्य सात जानालाई राष्ट्रिय कार्यकारी समितिमा नियुक्त गरेका छन् । नियुक्त हुनेमा इन्दु सुबेदी, कमलबहादुर देउजा, भुवन सुब्बा, सन्तोषकुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ छन् । यो नियुक्तिसँगै पछिल्लो समय नेपाल स्काउटमा बड़ेको विवाद र उत्पन्न समस्या समाधान हुनेमा विश्वास गरिएको छ ।
_8WE7lFyznK_dlimcuf8bppmpmsld5iejfrqzsbm01kuils5yoxuxt6boqyaun4nexgpuaqc_q64VLuZqmf_nnkngbnrkalvbjppwjgjeyj2wkxjzhgcxoqgfjkfochqqdhczwq1orm5dzvw.jpg)
११ किलो ४ सय ग्राम चरेशसहित एक जना पक्राउ
_OKv7tNVABV_vt6q5fss0xrjnpwpdjce2aqdaucuqwx6sobcdjufca4s0zjjlvr70fi4ivvi_aahukL4YQD_d1t6zbqwkmkpxswtzrfrsx9mys8sd1el2dpu7zr8mgprlhcny4wakh1ojkrh.png)
विवादमा दरबारमार्गको ग्रेनाइट योजना : तर यात्रुले दिए बालेनलाई धन्यवाद
%2520(4)_u9G0sIhMmG_t3r7ikanmzasf4f8naz7wydkdhlmftyc2i13l13g8hyrptreumxe7vojwajw_5takDGIQIU_7npbvcrdyb1xii9cstbrkmfugw15rwshxeodwfbxviwfuv6svbddnulxpks0.jpg)
बालबालिकाको क्यान्सर उपचारका लागि ३५ प्रकारका निःशुल्क उपलब्ध गराइने
%2520(1)_AIBhTItlyr_ojrkppvx04bkvyfu3v4wkbtvxrpqphu8abf7ss0s91wdyy9shvtp81xsdpbe_ur1fvuSjkZ_eqhzjkfzoyeic3m0wxnlh7cevmkqba9kzmstwgkmhqfgzcdrsdikoqqz9m98.jpg)
कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
%2520(12)_UPZQURuAOn_9glouvwqloopoxgolt5eoqlfaecuxmgwgg0hbfom5rm17g0txisew7mger8y_O0HdavZb8k_kedzcblplrxlx103utkwo3wixnmq81utj5kjrztavfng9c2tygu5ts3qo8se.jpg)
जुम्लाको हिमामा बालविवाह मुक्त ४ वडा घोषणा
मुगुका कृषकहरु ओखर खेती लगाउने विधि सिक्दै

मौसम पूर्वानुमान : देशका केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
%2520(28)_mceOcSp9mk_iagfo6fh13ls6nuindeyaojhmyxuubutxlbturrbsmeynhjhxr4lb4hzcxvg_lCXPVnUd6M_yyryrtmmvsim75hyfckc7ebtbzahlzw5e0wetjbfiqd4rjzhtikrsziv0g8x.jpg)
प्रतिक्रिया