बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्
%2520(2)_aIQFyolOQc_6lredzzjfu54zpoh29cizf2lgqvjwfw5qiljtrpi66peuvghlaqiy5jykdje_HyfYQCTBq8_pcmg7ondbrheyfzbdqrra1xu3xlduwgcj6mscu6lsfebptdk5miqmc3f8cxf.jpg)
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन् ।
‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले Corrupt (भ्रष्ट) भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ?’ उनले लेखेका छन् ।
यसअघि गएराति नै उनले स्टाटस लेख्दै बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका थिए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_CPovk72QST_gsw8gtcb6g6lror4ppvisxekxs5qs6vyrmzyo8dybmljg910libqrnjo3b3p.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_NB6YRTslFi_gqwooz4g2ss9pp7rqxcebq2wctt6wrtucmwmhqtf6qjvoo1wcrqisyoc8xuv.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_C6m98Ey9zy_rtn0utzt63vskdleo6khiv4qsm4vexzogssvreydmunxlwvbcvt7wckbj8n1.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_x8nLuILc2l_mng8sbsped7lth96vd8dpxlihonbn7u5enoo6kunlar1oyeezawdbrx2qros.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_NVqDsMXDBg_0up3dvmgfxhwvspe2ljufryfduzslzuaxeiumn1f6lpwwjdlvzs9xqdrd0s6.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_Mjw2R6i7rj_337mkrtdrudohzntuxmusix1gombgez9jh6yqp0eiwbg4b1edbc8v75pwwds.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_sFPQP29rvl_iayilpr6kg1oiret7wqcr3htmjzn47tmf7cd0pppdnmzepmndsg3mjldwkih.jpg)
प्रतिक्रिया