नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर
%2520(15)_c6lZEeg9vu_va0rkw2rk86nuzw30wfjnktrcoytwjawhbwepylviiik8my7k3y1h7ofu7ka_OETv5QZEr1_n9mvylmtt0aodyxxskzts038ytyzleweezvoveevmvyrmkfmrmalhrlrodjo.jpg)
काठमाडौं ।
नेपाल प्रहरीले जागिर खुलाएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको हो । प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो ।
प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको सूचनामा जनाइएको छ ।
_2nlSBntrKU_enru3yvxxpwzhnxanrhzwfmawsxbe7vsy0bapdivf5a6ajn02xyhd7otvaiv_XDaYCl8HCB_m0sxqrkkbamy02igxtfu6al7qqx8xnsc29e5r8islejc4se3g3oyk2b0so3r.jpg)
राष्टपति पौडेलले धरानमा गरे धर्मशालाको उद्घाटन
%2520(10)_0VwkUc3x2d_ksaqa4m79iswgudvatfqvwdlqti3z504ol8ure3k41910rqhw3rfiowjcxcr_k4BUQuJEAn_mjt3ex0bevxwrlewrtixmm9zp2tetttpgguzeqqfye8asvvspa3vrnjj4qim.jpeg)
टिकटकमा प्रतिबन्ध लगाउनेहरु आज बोल्न पाउने अधिकार खोज्दैछन् : प्रधानमन्त्री
_hv2n55fAVj_ccwlyszke1nm8p5bc0x0nsybqvydpz17irg1by3oomzm6agduqjukmjdcm55_k6IAspEKWs_sqhxpxhpljr6wbcea2fnvnbweno3kgd5mcacbulvqqdkn7esd0ryhupk9etm.jpg)
शिवरात्रीका लागि चिरिच्याट्ट बनाइँदै पशुपति क्षेत्र, २५ सय साधुसन्त आउने अनुमान
%2520(32)_KQT8lhAvqw_qlmad3dx74d3id5bxtyr0hiwvn11rc0zc3qkgsswvexs4olpoi4qwchzkr6z_tjpATEyvkL_s36m3sfc1ns3bol4aeswfmtjry7e5bqklta6qogiokalfy61uv2kchjzcfjh.jpg)
क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेट सुनिश्चित
%2520(14)_qOSa4NXKLH_twn6sctbbzxl7mjrtjdnj8q34ddrlnfbyv7buh1tcg6ekthkieumqxlagnkj_R8CqhXgOPx_valftwtiil0pd6d6ynp2uqjjrgwnvuxjghgt67yaatwqurqvdd95bbwgr65r.jpg)
३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्यसहित योजना : ५ वटा निर्माण सम्…
%2520(2)_aIQFyolOQc_6lredzzjfu54zpoh29cizf2lgqvjwfw5qiljtrpi66peuvghlaqiy5jykdje_MOYHgSTDax_9b7ov8xs4gz46zxg8y9ezi6qdguqzxci7veyawiu2ytg5vtaz3jpcfokyhv7.jpg)
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

मौसम पूर्वानुमान : देशका अधिकांश भागमा मौसम सफा रहने
_8WE7lFyznK_dlimcuf8bppmpmsld5iejfrqzsbm01kuils5yoxuxt6boqyaun4nexgpuaqc_oHH3jgkmHb_dfdpcgzpo1mdmhl1vnwnu9ttwsqkl9di9g2qljoupavqsirg6gxjxjpipcbo.jpg)
प्रतिक्रिया