मौसम पूर्वानुमान : पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
_MrnD8CFDZS_6gl58gbvlfkv8ktqroivzubetpiqfslumtnaoantmd4rdeqknxveoohmxvw6_M4jU2N3ETu_zifirfe3u88cq9o9jkbwqbkvrqxdsqsi6uwbwuefcoz2e83nf9dmxsw85jys.jpg)
वीर अस्पतालमा दुई सिफ्ट अपरेशन गरिने, प्रयोगशालाको क्षमता वृद्धि गरियो
%2520(8)_X7FkPOIHo4_diea51dg4aaaqhwwu9u1gkssw3263lbhfuhcfabmjk75wggml93fedjkrfpj_jrUD6bnESi_x7weu7s6xgmkxpzu5totlh2hfrg2lyxc924au9z7oxvojysbr8lvdjccqla8.jpg)
टेक्नोलोजीको दुरुपयोग गर्नेक्रम बढेको छ : प्रधानमन्त्री ओली
%2520(8)_9bCxmiy1bu_5yxpatvstjlhfqnzqozf7bohklu2nhdibjfezgggeucxrfzu5fihtcw0gior_nkgP7w4ySk_ep0rd2hdi5rqsfp5v826zp2xjlgbdfwqf5h7fy5ynzvzbodheyajn4ctmwna.jpeg)
साहित्यका प्रथम सहिदको सालिक बन्यो, पार्क बनाउन रकम अभाव
%2520(19)_rUFiIQ35aU_tiviqeqlzl4lknyjp4nal9i4i3jlqftmjutacp1zedfp8fzpaayvuqczilu4_bT9zR7ZF8f_hnjfgqldkcxmxtzomlsn838gvftimof19wlhz4ffrajl8f1nrzer1inawcxd.jpg)
काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्ने
_C7d01lNhXX_cimd6atdrvs6hlmdxxznoaru2rqxaz28jsauazghc0zwylpvpiaqa65m0jmc_lPhM7DmhDB_nyfiogwiw6ivzysp6hunofqjgshlzli3sk4nz9j9yvpmm37r8ucxfy8eic6m.jpg)
धनयोग फाउण्डेसनको आयोजनामा फागुन १७ गते अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने
%2520(8)_9BNc5JP8W5_cxlgxsli4m154nd7mvblku0is8061nic4ksm6uqk0cyfjvzuekxpiwgzkooj_fnS0uwzYTe_gdr42ubsdkea6dzlizdvn6drvw7sz2tvqr1w1jegsygfcpuexk4qg17puvft.jpg)
‘२९ औं नेल्टा अन्तराष्ट्रिय’ सम्मेलन फागुन १५ देखि
%2520(2)_cNgmlE7xdg_q3gzove1forshpdzinmizor64finddpe1ufgozlrddj9xdtwwedlgkiqhs2u_y3qXHlNozD_wnz4vw0vd3dv4hgq3cgwd1fgxsp2ybzej7jsnmakvgho1ttlqpizum0xeh5g.jpg)
आज महाशिवरात्रि पर्व देशभर मनाइँदै, बिहान दुई बजेदेखि पशुपतिनाथ मन्दिरका चा…
%2520(6)_3s5CFkxVZU_d7f46gazhckxts7jy0pvxcngk9ehav6einy43hpsi7icg3lm3rsbekcwdkhq_feYy482zJE_vriov05kkus8nvhq9gfz4vtmdrkllpq1wgwygibs78ft410n5xglhup0ym5i.jpg)
प्रतिक्रिया