निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_Yt3LvE5xww_ofvzw1fvz2g8jz3mvgz0xcu4c9vzoabqjw0ggonodm8cglfiyb5nwtmfmzg9.jpg)
काठमाडौं ।
नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । शनिबार रातिदेखि पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटेको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।
घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_v7n3IqbxJy_jmv78ba4zxatpj9yu1vzkvoppfr8ldlfh456k4nwf7mtcdmpn20l7oy4wuba.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_FhDgA7JweY_vfee922qncmxqvwt9d4gupyrgy2gyphgkembviwgkmvajrvhywwc0b8vlnkz.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_uzSMe6ETfE_rj8bi2eewbixv1wecwjjyapavyu6aneosflqjb9f4xywxjauwellzilfgf60.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_2XzyM2QqT1_im4mvyuf1gm26roawtglt3asjil1whixtbekvjmstzynlhw2re6kngita0h4.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु
%2520(3)_Moo8yiM1ev_8vn77kfntcx5ubboq9lhn77rbely2k8kab0gn1ovw6pcwq95kpswmtpc62yd_eMzNfJaQ1S_zg50awjgwo0ylsuwwx0iqlgsqhq36ch9cb01xl19esr3h3jvb5rk7aowzhlm.jpg)
प्रतिक्रिया