पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_d3PYrPotq0_sxq7s7tzlyclwk3eru3cbhthvkcdjak4obeip1z9whfab7gi81eyhdbjqlhk.jpg)
पोखरा ।
पोखरामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ सम्पन्न भएको छ । कार्यक्रम संयोजकका अनुसार चार दिनसम्म चलेको यस अटो शोमा करिब २० हजार आगन्तुकले अवलोकन गरेका थिए । चैत्र १४ देखि १७ गतेसम्म पोखरा–१२ स्थित अमरसिंह खेल मैदानमा सम्पन्न भएको उक्त अटो शो पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनद्वारा आयोजित थियो । यस प्रदर्शनीमा सवारी साधन खरिद–बिक्री तथा नयाँ प्रविधिहरू अवलोकन गर्न व्यवसायी, सम्भावित ग्राहक, तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको थियो भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा, र अमरसिंह मा.वि. सहयोगी संस्थाका रूपमा रहेका थिए । प्रदर्शनीमा खल्ती एप टिकटिङ पार्टनर, पोखरा इन्टरनेट इन्टरनेट पार्टनर, सगरमाथा लुम्बिनी इन्सुरेन्स अफिसियल इन्सुरेन्स पार्टनर, होटल शारा हस्पिटालिटी पार्टनर, तथा नेपाल मनिपाल कलेज अफ मेडिकल साइन्स हस्पिटल पार्टनर रहेका थिए ।
प्रदर्शनीमा विभिन्न ब्रान्डका गाडी, बाइक, इलेक्ट्रिक भेहिकल्स, तथा सम्बन्धित प्रविधिहरू प्रस्तुत गरिएका थिए । आयोजकहरूका अनुसार अटो शोले स्थानीय बजारमा अटोमोबाइल उद्योगको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_Zw3ucU6X95_5ekjnmrxz3pvm2ixf3ygdl6ufmukjmmpzu7b1g7vw3kuxsblf2gsem0g9xkh.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_cLOAs47dcJ_i0bqz309sjev1kojtnlecjelasgvwi5m55x6cfjpmyfohmbbul84dxtifsfl.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_GUjMnyWOnD_hpzxd9qjn2gpkxmlzrmk75twj4lukmdpvvkha66sy8b1mrazckib9ox8iebc.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_oeCU9hVvzc_7rikjykb6lcy2y4t7cu6ib223wcmjrklj4zt3vmvinbovotwiy81fk0vseyq.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु
%2520(3)_Moo8yiM1ev_8vn77kfntcx5ubboq9lhn77rbely2k8kab0gn1ovw6pcwq95kpswmtpc62yd_6a7sZwH8bH_w8br1i4xxysjpxi5reuggrwxxyxyljdxppx1s58gnarfbyflyzkmhdrgor6u.jpg)
प्रतिक्रिया