बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री एबम् माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले गरे थ्रि डी आर्ट म्युजियम भ्रमण

काठमाडौं ,
बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले आज चन्द्रागिरी थ्रि डी आर्ट म्युजियमको भ्रमण गरेका छन् । जम्कट्टेलले आज बिशेष समारोहका बिच थानकोट त्रिभुबन पार्कमा रहेको थ्रि डि आर्ट म्युजियम भ्रमण गरी त्यहाँका कलात्मक थ्रिडि प्रदर्शनीहरू अबलोकन गरेका हुन् ।
नेता जम्कट्टेललाई म्युजियमका प्रतिनिधिहरुले म्युजियमको विभिन्न थ्रि डि चित्रहरुमा घुमाउँदै थ्रिडि कलाकृतिहरूबारे जानकारी गराएका थिए । भ्रमणका क्रममा नेता जम्कट्टेल त्रिभुबन पार्क हाता भित्र गरिएको यस प्रकारको नवीनतम कलात्मक प्रयोगले पर्यटन र सांस्कृतिक क्षेत्रलाई बढावा दिने र पार्क घुम्न आउने आगन्तुकहरुलाई समेत मनोरन्जन दिलाउने बताए । नेता जम्कट्टेलले भने, "चन्द्रागिरी ३डी आर्ट म्युजियमले कला र बिज्ञानलाई समन्वय गरी आकर्षक प्रस्तुति दिएको छ। यस्ता पर्यटकीय स्थलहरूले स्थानीय अर्थतन्त्र र सांस्कृतिक पहिचानलाई मजबूत बनाउँछन्।"
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_H4I3s9hu1S_d2j4peoujtcryjaixicnnlfvbakok3tztdyielgdlmya8a0fomzshdef8t4x.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_zQYhgkdHHm_yk7wbzckfrl3bsi5ognlqb1zrh2lbrqzthvxjz19djgdb15yajlnszgfay1a.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_nvedtDNg63_sku9z5xdvju7m0ngwfkls4d5uwqlpkprgbngo4heytp4oqepcssqp1vosqos.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_weidiETf9F_2bnpqnkgeb5d7duocza5zxqpa6k0evpjce8qufstn1qbyzdlugrixhve9vuo.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_ZhslrlRIMS_sq9sa9eja4lqgeiykis5dvpb10nrbvwauc3ehas89nifrpjrjj7mwmoxvex6.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_EOGxjH3Qs8_qntb1fplsswj93ljpburtmqkj3kcijckmkbkkgpxij9vbd62tluxk8f8lnjt.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_B5FfdFFmyN_yiyme1mssiiljhf4olzlr7f4psxljcmliuosg2h8rutbavsudmnr7qmswsrh.jpg)
प्रतिक्रिया