भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_RXPPZW94l3_nhbrx758vxgh0qhuvd3vbl4oviazgopzknckw9cshxvymmlyorh81ro8ndm6.jpg)
काठमाडौं ।
आज बैशाख १ गते भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्रामा लिङ्गो ढालेर हर्सोउल्लासका साथ मनाइदैँछ । भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो ।
यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।
जात्रा हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेलगायतका क्षेत्रबाट दर्शनार्थीको आज बिहानैदेखि भीड लागेको छ ।
चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पुजा गरेर गुुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरब र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो ईन्द्रध्वजा सहितको लिङ्गो उभ्याउने परम्परा छ ।
आज यो जात्रा हेरेमा मनोकाङ्क्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहेको छ । लिच्छवीकालदेखि विस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर शुरू गरिने यो जात्रा भक्तपुरबासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् ।त्यस्तै काठमाडौको टोखा पनि विस्काः जात्रा चलिरहेको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_ptz2WX2hq6_72jla1e9lpkst5h4om8hwvahvytiuauia61m9axaffs4wrnpa2hgcmfrvnwr.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_52lOElsb1z_q5vjhib4mgvdsiv5gy4o4gchehspllfddujsnqpuy6yv8uainlrigmoxlrru.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_L54CnvAx4W_m9vwvhjxhnjfdass1salqu3nuecfvzhg3hdx6sbjnnvnzxsdleesjdrbqcp8.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_ZIWv0bG4tm_wwqbwehdqssswqbkpr800uusqh5uklynju9wny9cyjtjmpwa9lbdkkzh90fo.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_8D0vGCqYZE_7im6rg7knxlrnz4u9lupmfk1sgryjy343bzgxlsevbqpwzc1lszo3xarzmw4.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_pFJutXGvSv_jhjvineytkotel0qvbwwmfdlqlbjkwyl7ovoei5fxdrrsh3ltzftensgxchy.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_ZmveNKDqRZ_mts4lqtrk7ozmriy8wmlplzh0tdcrtbldz2h6rthoczao3ybldujuz4h39km_6ZMYEGkSQF_whjreja1dnev7ps4brip19beantfdxilnbyesvgfpvlnwhgsrrbeubdwadlg.jpg)
प्रतिक्रिया