कांग्रेसमा उम्मेदवार नैं नबनेका गुमनाम १० नेताहरु
मधेशी समुदायका उम्मेदवारहरु आरक्षण बाहेक पदाधिकारीमा सीतादेवी यादब र खुल्लामा बिमलेन्द्र निधिले मात्र बिजय हासिल गरे । आरक्षण बाहेकबाट निर्वाचन जित्नेमा कोषाध्यक्षकी उम्मेदवार सीतादेवी यादब र खुल्ला केन्द्रीय सदस्यतर्फ सुजाता कोइराला मात्र हुन् । प्रदेशमा कुनैं पनि महिलाले उम्मेदवारी दिने हिम्मत गरेनन् । २५ जना निर्वाचित हुने खुल्लामा उम्मेदवारी दिने ९० जनामा दुई जना मात्र महिला थिए ।
एक महिला सुजाता कोइरालाले चुनाव जितिन भने महालक्ष्मी उपाध्यायले चुनाव हारिन । थारु र मगर समुदायबाट पार्बती डीसी चौधरी मधेशीतर्फको महिला कोटाबाहेक कसैले पनि चुनाव जितेनन् । आठौ महाधिबेसनदेखि हालसम्म केन्द्रीय सदस्य हुने पाँच जना शेरबहादुर देउवा, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना र केबी गुरुङ मात्र हुन् ।
प्रतिक्रिया