पूर्वको नौ जिल्लामा आमहड्ताल, शिक्षण संस्था देखि व्यापार व्यवसाय चौपट

झापाः लिम्बुवान प्रदेशको माग राख्दै संघीय लिम्बुवान पार्टीले आज र भोेलि अरुण पूर्वका ९ जिल्लामा आम हड्ताल आवहान गरेको छ । नयाँ बन्ने संविधानमा ९ जिल्ला मात्रै समावेश गरेर एउटा प्रदेश बनाउनुपर्ने र त्यसको नाम लिम्बुवान प्रदेश नै हुनुपर्ने लिम्बुवान पार्टीले माग राखेको छ । आमहड्तालका कारण आज बिहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन भने कल कारखाना, बजार बन्द छन ।

purbanchal

प्रतिक्रिया

सम्बन्धित