काठमाडौँः
भारतीय रातदूत रन्जित रेले गृहमन्त्री बामदेव गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । गृहमन्त्री गौतमले सोमबार संसदमा सम्बोधन गर्दै विभिन्न आन्दोलनमा दक्षिणतिरबाट ठूलो संख्यामा मानिहरू प्रवेश गरिरहेको भनाईप्रति रेले आपत्ती जनाएका हुन् ।
मंगलबार दिउँसो गहृ मन्त्रालयमा पुगेका रे ले गौतमले संसदमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएका थिए । कैलाली लगायतका ठाउँमा भारतीय घुसपैठ भएको भन्ने प्रचारबाजीप्रति राजदूतले आपत्ति जनाएका थिए ।
प्रतिक्रिया