काठमाडौँः
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरि सोमवार कैलालीको टिकापुरमा भएको हिंसात्मक झडपको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले कोइरालालाई फोन गदै सबै राजनीतिक दललाई हिंसा रोक्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरे । भारतीय प्रधानमन्त्रीले सम्बृद्ध,शान्त र समुन्नत नेपाल भारतको चाहना भएको बताएका थिए ।
प्रतिक्रिया