मंगलबार २२ माघ, २०८१,
मूलपृष्ठ
समाचार
राजनीति
अर्थ
विचार
मनोरञ्जन
राशिफल
खेलकुद
विश्व
कला/साहित्य
UNICODE
AGE CALCULATOR
समाचार
राजनीति
अर्थ
विचार
मनोरञ्जन
राशिफल
खेलकुद
विश्व
कला/साहित्य
प्रविधि
खोज्नुहोस
Search
खोज्नुहोस
यी हुन् प्रचण्डका १० कमजोरी
माई न्युज नेपाल
साउन ९, २०७२ शनिबार ०२:२९
Shares
A
A
A
काठमाडौँः
पदबाट राजीनामा दिएर बसेका एमाओवादी नेता लोकेन्द्र विष्ट मगरले प्रचण्डका गल्ति कमजोरी औल्याएका छन् । मगरको नजरमा प्रचण्डका कमजोरी यस्ता छन्–
कथित सन्तुलनको नाममा सांगठनिक कमाण्ड गुमाए ।
मूल नेतृत्व र हेर्डक्वाटर टिमबाट कार्यशैलगीगत त्रुटि बढ्दै जानु ।
प्रचण्डमा आवश्यकता भन्दा बढी उदारता, उदासीनता र तदर्थता रहेको छ । एउटै प्रदूषित घेराभित्र कैद हुनु ।
स्वार्थीहरुको फुबुट्टेदार रिपोर्ट सुन्ने बानी प्रचण्डमा छ ।
कुरामा गुट भत्काउने, व्यवहारमा गुटका झुण्डहरु जन्माउने ।
भनाइ र लेखाइमा सामूहिक नेतृत्व, व्यवहारमा एक्लै भ्याइदिने ।
जनवादी केन्द्रीयताको कुरा घोक्रो सुक्ने गरी गर्छन् प्रचण्ड तर व्यवहारमा एकाहोरो प्रवचन दिन पाउँदा रमाउँछन् ।
एमाओवादीभित्र जातीवाद, व्यक्तिवाद, स्थानायतावाद मौलाएका छन् । प्रचण्ड टुलुटुले हेरिमात्रै रहन्छन् ।
दोस्रो संविधानसभामा पराजयको कारण पनि प्रचण्ड वा पार्टी हेडक्वाटरबाट भएको अन्तर्घात नै हो ।
पार्टीमा मुखीया र जिम्मल शैली व्याप्त छ ।
–मार्गदर्शन दैनिकबाट
प्रतिक्रिया
ताजा समाचार
शिक्षा समितिको बैठक बस्दै
२ दिन अघि
राष्ट्रिय सभा बैठक बस्दै
२ दिन अघि
विद्यालयमा सरस्वती पूजाको तयारी तीब्र , मुर्तिलाई दिइएको अन्तिम रुप
२ दिन अघि
शैलुङको पर्यटन विकासमा रामेछाप र दोलखाका जनप्रतिनिधिको साझा सहमति
२ दिन अघि
ट्रेन्डिङ
राष्ट्रको लागि दुई घण्टा अभियान अन्तर्गत भक्तपुरमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न
नेपाली कला, संस्कृति प्रवर्द्धनका लागि आर्टशाला नेपाल र म्युजिक म्युजियमबीच सम्झौता
चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्दै बुढानीलकण्ठ नगरपालिका
देशभरका १६ लाख किशोरीलाई खोप लगाइने, मनिषा कोइराला खोपदूत
ठूलो मात्रामा उत्पादन गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह
सम्बन्धित
शिक्षा समितिको बैठक बस्दै
राष्ट्रिय सभा बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ : प्रधानमन्त्री
कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि लामिछाने
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
लामिछाने माथि जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस आज पनि जारी
पहिचानलाई बचाइराख्न सांस्कृतिक महोत्सवहरूको भूमिका महत्वपूर्ण
प्रतिक्रिया