काठमाडौँः
भृकुटीमण्डपमा रहेको फनपार्क युवाहरुकोलागि मात्र होइन बालबालिकाहरूको पनि मनोरञ्जनको केन्द्रबिन्दु बनेको छ । त्यहाँ भएका विभिन्न किसिमका पिङहरुमा युवादेखि बुढापाका सम्म रमाइरहेका देखिन्छन् । काठमाडौँमा व्यस्त जीवन विताइरहेका जनतालाई एक दिन भएपनि रमाइलो गर्ने गतिलो ठाउँ बनेको छ फर्न पार्क । हेर्नुहोस फोटोपत्रकार निर्मल दाहालले कैद गरेका तस्विरहरु ।
प्रतिक्रिया