विदेशी नागरिकले सहज रुपमा अपार्टमेन्ट खरिद गर्न सक्ने

budjectकाठमाडौँः आगामी आर्थिक वर्षदेखि विदेशी नागरिकले सहज रुपमा अपार्टमेन्ट खरिद गर्ने व्यवस्था गरिने े भएको छ । अर्थमन्त्रीले बजेट भाषण गदै पूर्वाधार विकास बैंक स्थापनाको काम अगाडि बढाइने बताउनु भयो । उहाँले आगामी वर्ष १६ सिमेन्ट उद्योगलाई खानीसम्मको मार्ग र १२ वटाका लागि बिजुली दिन बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित