करमा नयाँ क्षेत्रलाई समेट्न दर र दायरा बढाइने

bajet

 काठमाडौं ।  मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि  आज  संघीय बजेट प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट कार्यान्वयनलाई समृद्ध नेपाल निर्माणको बलियो आधार मानेका छन् । अर्थमन्त्री खतिवडाले बजेटलाई कसेर उत्पादनमुखी क्षेत्रलाई बढी स्थान दिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

 अर्थतन्त्रका विज्ञ अर्थमन्त्रीखतिवडालाई यस क्षेत्रका ‘लुपहोल’ बारे पर्याप्त जानकारी छ । प्रायः सबैप्रकारका करको दर र दायरा प्रगतिशील हुनेछ । करमा नयाँ क्षेत्रलाई समेट्न अर्थमन्त्रीले दर र दायरा बढाउने भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित