नेपालीहरु मिलेर अमेरिकामा बैंक स्थापना

bank

 काठमाडौं । नेपालीहरु मिलेर अमेरिकामा बैंक स्थापना गरेका छन् । बैंकको स्थापनासँगै नेपाली विदेशमा दुःख मात्रै गर्न जान्छन् भन्ने आमबुझाई झण्डै गलत जस्तै भएको छ । नेपालीहरुले एभेरेस्ट फेडरल क्रेडिट युनियन नामको सामुदायिक बैंक स्थापना गरेका हुन् ।

अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन एडमनिस्ट्रेसन एनसीयएले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो । इजाजत दिएको सन् २०१८ को पहिलो संस्था नै एभेरेस्ट फेडरल क्रेडिट युनियन बनेको छ ।

उक्त बैंकको गत साता नेपाली राजदुत अर्जुन कार्कीले उद्घटन गरेका थिए । जुन सारोहम ४ सयभन्दा बढी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित