उपत्यका आसपास हिउँ पर्‍यो

cold-kathmandu

 काठमाडौं । काठमाडौंमा चिसो बढ्ने क्रम फेरी बढ्न थालेको छ । हल्का वर्षा भएसँगै  उपत्यका आसपास अहिले हिउँ परेको छ । ललितपुरको फुल्चोकी, लेलेको कोटडाडा, काठमाडौको चन्द्रागिरी र शिवपुरी क्षेत्रमा अहिले हिउँ परिरहेको छ ।
सोमबार बिहानैदेखि मौसम बदली भइरहेको छ । मौसममा बदली आएसङ्गै उपत्यकामा बिहान ८ बजेदेखी हल्का वर्षा भइरहेको छ, वर्षासङ्गै उच्च पहाडी भेगमा हिउँ पर्न थालेको हो ।

यसैगरी सोमबार मौसम बदलिसङ्गै उच्च हिमाली भेगमा हिमपात भइरहको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित