मन्त्री विष्टलाई रेखा थापाको पत्र

rekha-thapa-gokarna-bista

   काठमाडौं । नायीका रेखा थापाले श्रमिक माथि हुने असमान व्यबहार र उनिहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई बुधबार मन्त्रालयमा भेटेर श्रमिकहरुको गुनासो तथा ध्यानाकर्षण पत्र बुझाएकी छन् । पत्र बुझ्ने बित्तिकै मन्त्री विष्टले अर्थ मन्त्रालय सँग समन्वय शुरु गरेको समेत रेखाले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेकी छन् ।

पढ्नुस् मन्त्री विष्टलाई बुझाएको ध्यानाकर्षण पत्र :

rekha-thapa-letter

विदेशबाट फर्किएका नेपाली मजदुरको सामान त्रिभुवन बिमानस्थलमा जफत भएको विषयमा नायिका रेखा थापाले गत साता देखी आवाज उठिरहेकी छन् । उनले सामाजिक सञ्जालमा नेपाल सरकारको यस प्रकारको कदमको चर्को बिरोध गर्दै आइरहेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित