आफ्नो प्रर्दशनलाई कायम राखे सन्दिपले , दिल्ली क्यापिटल्स ५ विकेटले हैदरावाद पराजित

delhi

 काठमाडौँ। इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाल राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रर्दशनलाई कायम राखेका छन् ।

दिल्ली क्यापिटल्सबाट खेल्दै आएका उनले सनराइजर्स हैदरावादविरुद्ध खेलको पहिलो ओभरमा आफ्नो पहिलो विकेट लिएका छन् । सन्दीप लामिछानेले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए।

लामिछानेले आफ्नो चौथो ओभरमा दीपक होठालाई आउट गरेका हुन् । तर, दिल्ली क्यापिटल्स सनराइजर्स हैदरावादसँग ५ विकेटले पराजित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित