बामदेवले प्रचण्डको पक्षमा बोलेपछि...

bamdev

   काटमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने दावी गरेका छन् ।

आज प्रेस संगठन, प्यूठानले गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने भन्दै प्रचण्डको पक्षमा धारणा राखेपछि नेकपाभित्र यो वहस झन चर्किने संकेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित