मैले हारि दिंदा गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाडौं । चर्चित गायिका मेलिना राईको आवाजमा ‘मैले हारि दिदाँ’ गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । गीतमा कृष्ण केसीको शब्द रचना रहेको छ भने धुर्ब बिस्कोको संगीत, पुरुषोतम सुबेदीको संगीत संयोजन रहेको छ ।
भिडियोमा महेश खड्का र सिम्पल खरेलको अभिनय रहेको छ। बुद्ध थापाले छायाँङ्कन गरेको भिडियोलाई बिकाश दाहालको सम्पादन गरेका हुन् । म्यूजिक भिडियोको निर्देशन भने धितालको निर्देशन रहेको छ ।
प्रतिक्रिया