अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

muglinमुग्लिन । सुख्खा पहिरो गएको कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु भएको छ । झण्डै ६ घण्टा लगाएर पहिरो हटाएपछी अवरुद्ध राजमार्ग सुचारु भएको हो ।

 बेलुकी करिब राती सवा ९ बजे तिर मुग्लिन बजार बाट १.५ किमि नारायणगढ तर्फ तुइनभिर नजिकै सुख्खा पहिरो गएपछी नारायणगढ– मुग्लिन अवरुद्ध भएको थियो ।

 दुई ओटा लोडर र एउटा जेसिबी प्रयोग गरि पहिरो पन्छाएपछी राती २/ ३ बजेदेखी दुइतर्फी नै यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित