प्रतिनिधि सभाको सभामुखको लागि आज निर्वाचन हुँदै

 agni sapkota

काठमाण्डौं

प्रतिनिधि सभाको सभामुखको लागि आज निर्वाचन हुँदैछ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ३ बजे संसद भवन बानेश्वरमा निर्वाचन हुदैछ । सभामुखको लागि नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको मात्रै उमेदवारी परेको छ। संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएदेखि सभामुख पद रिक्त छ। महरा हाल पुर्पक्षका लागि जेलमा छन्।

प्रतिक्रिया

सम्बन्धित