मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै, को बन्लान प्रहरी महानिरीक्षक ?

fd

काठमाडौं । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा मुख्य एजेण्डा नेपाल प्रहरी प्रमुख नियुक्तिको विषयमा हुने भएको छ । हिजो बसेको बैठकमा प्रहरी महानिरिक्षक छनौट गर्न नसकेपछि बैठक आजका लागि सारिएकाे थियाे ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल साथै उनका ब्याचका एआइजीहरुको पदावदी सकिएकोले सरकारले आज डिआईजीमध्येबाट एकजनालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्नुपर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित