शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

Sahid-smarak2023-03-11-10-03-44
काठमाडौँ ।
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुनेछन् ।च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो २ स् ३० बजे सुरु हुनेछ।
रङ्गशालामा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ५ स् ३० बजे सुरु हुनेछ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_ulNSsrpnCj_exlnxmrsktsdzt1doymnv0oys3tbd1rrstmq9y9adgwemjfrgfd9cfpmpnuj.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_JTMJ7Ih4Da_u91i3x7owyn8wftcqdhjemv99vivkuu3cxisq86vrxzojvijtfsw9puw8n9s.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_nTUWVS5Oy5_9dnutsgjaspkjkc0rawzlf0od6kzyqkb8eqouejptjjcrx6jmw7mojtnfvmt.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_uZwu2U4xEY_du7g7toz3wwgouxwhptyklcbtogxoec5otghbpjsvfw51sbtbvqvtbkrlovj.jpg)
प्रतिक्रिया