नेपाल म्यानमारसँग १(० गोलअन्तरले पराजित

काठमाडौं । म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार व्यहोरेको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १(० गोलअन्तरले पराजित भएको हो ।
म्यानमारका लागि विन नैइग तुनले गोल गरेका थिए । विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । अर्को महिना लाओसविरुद्ध हुने विश्वकप छनोटको तयारीस्वरूप नेपालले म्यानमारविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको हो ।
यसअघि भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो नेपालले विश्वकप छनोटमा लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_jeTvbpSKQa_thr9l9p5et5bu4ohupsfhmoekrq2ewqlhdtbqbgtvogjmgq3qab6jvdbqhjb.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_L0AzYJAPhY_twn0ejfobcrsgdc9hartxriltt5t9w5sa5hoqlsz0b5tiyatoeadrpubotze.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_VZlYTrcq9W_tsqolotvvsg0wxbudqyfpmpkviivlfdhsm5ps2cwn2slzxjamon5kblgicv6.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_H0Ws3bTxMh_s0vc2x2o2n4g0fmey2ncuo2xgzpeg8kjaoprtrccepwjnaekhkb1mlg8ftyr.jpg)
प्रतिक्रिया