सन्दीप लामिछानेको मुद्दा : असोज १ मा पेसी तोकियो

काठमाडौं- नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने विरुद्ध दायर भएको नाबालिगमाथिको जबरजस्ती करणी सम्बन्धी मुद्दा असोज १ गते पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा पटकपटक पेसी चढ्ने अनि केही न केही आदेश गर्ने हुँदै सर्दै आएको छ।
यसअघि पनि जिल्ला अदालतले बसाइँ-सराइ गरी गएको स्थानबाट कागजात मगाउने आदेश गरेको थियो। उक्त आदेश अनुसारको विवरण जिल्ला अदालतमा पेस भएकाले असोज १ गतेका लागि पेसी तोकिएको र उक्त दिनबाट निरन्तर सुनुवाइ हुने आशा राखेको लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।
यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ-सराइ गरी गएको काठमाडौंको एक स्थानीय तहबाट बसाइँ-सराइ गर्दा पेस गरिएको कागजात माग गरेको थियो।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_jeTvbpSKQa_thr9l9p5et5bu4ohupsfhmoekrq2ewqlhdtbqbgtvogjmgq3qab6jvdbqhjb.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_L0AzYJAPhY_twn0ejfobcrsgdc9hartxriltt5t9w5sa5hoqlsz0b5tiyatoeadrpubotze.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_VZlYTrcq9W_tsqolotvvsg0wxbudqyfpmpkviivlfdhsm5ps2cwn2slzxjamon5kblgicv6.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_H0Ws3bTxMh_s0vc2x2o2n4g0fmey2ncuo2xgzpeg8kjaoprtrccepwjnaekhkb1mlg8ftyr.jpg)
प्रतिक्रिया