धुम्बाराही स्थित पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभा, प्रधानमन्त्री ओली अनुपस्थित
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । धुम्बाराहीमा रहेको पार्ट…