प्रधानन्यायाधीशको चियापानमा प्रचण्ड अनुपस्थित
यस्तै, पूर्व निर्धारित कार्यक्रमका कारण सभामुख ओनसरी घर्ती समेत कार्कीले बोलाएको कार्यक्रममा सहभागि भइनन् ।कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले राज्यका तीन वटै अंगले आ–आफ्नो क्षेत्राधिकारभित्र बस्नु पर्ने बताइन् ।
प्रहरी प्रमुख नियुक्तिका कारण कार्यपालिकाबाट सुरु भएको विवाद व्यवस्थापिका सम्म पुगेपछि कार्की निलम्बनमा परेकी थिइन । सर्वोच्चकै आदेशले फेरि नियमित काममा फर्केकी कार्कीले चियापानलाई कार्यकारीसँग सम्बन्ध सुधार गर्ने अवसरका रुपमा लिएकी थिइन् ।
प्रतिक्रिया